Logo

रुसका पाँच विमान र हेलिकप्टर खसालेको युक्रेनको दाबी



एजेन्सी, १२ फागुन। युक्रेनी सेनाले आज (बिहीबार) देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ।

‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्