Logo

जबरामाथि लगाइएको महाभियोगविरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं, १२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ता भएको छ ।

जबरामाथि लगाइएको महाभियोग असंवैधानिक भएको भन्दै अधिवक्ता द्धय डा.पुण्य खतिवडा र दीपक मिश्रले रिट दायर गरेका हुन् ।

जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग गर्दै उनीमाथि लगाइएको महाभियोग प्रस्ताव खारेज गर्न माग गरिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्