Logo

फागुन १६ गतेका लागि बोलाइएको बाग्मती प्रदेशसभाको बैठक स्थगित



काठमाडौं, १५ फागुन । फागुन १६ गते सोमबारका लागि तय भएको बाग्मती प्रदेशको बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आज एक सुचना जारी गर्दै विशेष कारण वस बैठक स्थगन भएको जानकारी दिएको हो  ।

यसैगरी, आज १ बजेका लागि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot