Logo

एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौं, १५ फागुन । सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता आजै अनुमोदन गर्ने निर्णय गरेको हो ।

आजकै संसद् बैठकमा एमसीसी अनुमोदन गरिने गठबन्धनको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot