Logo

बानेश्वरमा आन्दोलनकारी सुन्य



काठमाडौं, १५ फागुन । एमसीसीको विरोधमा एक हप्तायता बानेश्वर आन्दोलनको केन्द्र बनेको थियो । प्रहरीसँग झडपहरु भएका थिए ।

आज सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति बनेपछि नयाँ बानेश्वरमा कोही पनि आन्दोलनकारी देखिएका छैनन् । त्यहाँ प्रहरीमात्र छन् ।

एमसीसी विरुद्ध माओवादीका कार्यकर्ता बढीजसो विरोधमा उत्रिएका थिए । माओवादी नै एमसीसी पारित गर्ने पक्षमा उभिएपछि बानेश्वरमा विरोध गर्नेहरु नै देखिएका छैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot