Logo

पूर्वमन्त्री श्रेष्ठविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ, १५ फागुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज (आइतबार) विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको बुझिएको छ ।

उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ । श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot