Logo

प्रतिनिधिसभा बैठक शुरु (लाइभ भिडियोसहित)



काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित संसद् भवनमा बैठक शुरु भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भने प्रस्ताव पेश गरेका थिए। त्यसमाथि सांसदहरूले बोल्न थालेका छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot