Logo

काठमाडौंको मनोहरामा बम फेला



काठमाडौं, १७ फागुन । काठमाडौंको मनोहरामा आज बम फेला परेको छ । मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम फेला परेको हो । बम निस्क्रिृय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ ।

सोमबार संघीय संसद भवन अगाडी पनि शंकास्पद वस्तु फेला परेको थियो । तर कुकर भित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot