Logo

पल शाहलाई बयानको लागि गैडाकोट लगियो



काठमाडौं, १७ फागुन । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानको लागि गैंडाकोट लगिएको छ ।

उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय तनहूँबाट गैडाकोट लगिएको हो । एक नाबालिगले आफुलाई बलात्कार गरेको उजुरी नवलपरासिमा दर्ता गरेपछि बयानको लागि शाहलाई उता लगिएको हो । गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot