Logo

नेपालमा आज थप १ सय ५८ जनामा कोरोना संक्रमण



काठमाडौँ, १७ फागुन। आज नेपालमा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७७ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५७ हजार १ सय ६७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ५०४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्