Logo

राष्ट्रसंघको विशेष महासभामा रुसको पक्षमा उभिए यी देश



काठमाडौं, १९ फागुन । संयुक्त राष्ट्रसंघको विशेष महासभामा गएराति युक्रेनमाथि रुसी आक्रमणको विरुद्धमा प्रस्तावमाथि मतदान भयो । नेपालसहित १४१ देशले प्रस्तावको पक्षमा मतदान गरे ।

प्रस्तावको विपक्षमा रुससहित ५ देशमात्र उभिए । जसमा बेलारुस, उत्तर कोरिया, सिरिया र इरिट्रिया थिए । ती देशहरु रुसको बलियो प्रभाव रहेकामध्ये पर्दछन् ।

सर्बिया र अफगानिस्तानले समेत रुसको विपक्षमा मतदान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्