Logo

कांग्रेस पदाधिकारी बैठक जारी, सभापति देउवा अनुपस्थित्



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

अहिले जारी बैठकले पार्टीको भ्रातृ संस्थाको विधान टुंग्याउने बताईएको छ ।

तर, पदाधिकारी बैठकमा भने सभापति शेरबहादुर देउवा सहभागी छैनन् ।

आजको बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधान टुँगो लगाईने भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot