Logo

बैंकर शाह जनकपुरमा ई–रिक्सा चलाउँदै



जनकपुर, २० फागुन । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह जनकपुरमा नेपालको चर्चीत ब्यान्ड कुटुम्बका सदस्यलाई बसाएर ई–रिक्सा चलाउदै ।

उनी जनकपुरमा जारी साहित्य महोत्सबमा भाग लिन त्यहाँ पुगेका हुन् । तस्विरः अमित कुमार



प्रतिक्रिया दिनुहोस्

Screenshot