Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्म स्थगित



काठमाडौं, २० फागुन । नेकपा (मओवादी केन्द्र) को आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आईतबारसम्मको लागि स्थगित् भएको छ।

राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको एक नेताले जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot