Logo

माओवादी केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं, फागुन २२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठक पदाधिकारी चयनलगायतका बिषयमा छलफल हुने जनाईएको छ ।

यसअघि शुक्रबार केन्द्रीय समितिको बैठक बसकेको थियो । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot