Logo

कांग्रेस अछाम अधिवेशनमा सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै



अछाम, फागुन २३ । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ। पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन्।सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो। पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot