Logo

माओवादी केन्द्रद्धारा ९७ केन्द्रीय सदस्य मनोनित



काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्यसहित ९७ जना मनोनित गरेका हुन् ।
त्यस्तै, प्रचण्डका स्वकिय सचिव रमेश मल्ल, वाइसिएलका अध्यक्ष सुमन देवकोटापनि केन्द्रीय सदस्य मनोनित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot