Logo

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने



काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भोलि (फागुन २४ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् ।

बैंक तथा वित्तीय संस्था भोलि (मंगलबार) बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्