Logo

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै



काठमाडौं, फागुन २४। टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा परराष्ट्रमन्त्री डा नारायण खड्का आव साँझ टर्की भ्रमणमा जाँदैछन् ।

फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलसहित आज साँझ त्यसतर्फ प्रस्ताहन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष पुरा भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot