Logo

आज अमेरिकन डलरको भाउ बढ्यो, अन्य देशको कति ?



काठमाडौं, २४ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र विक्रिदर १२३ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ २२ पैसा र विक्रिदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८९ पैसा र विक्रिदर ९१ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot