Logo

खप्तड गोल्डकपः उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्दै



काठमाडौं, २८ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

विजेताले २१ लाख नगद तथा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot