Logo

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से



काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ ।

यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीको १२ हजार ८०६ कित्ता शेयर रू। ६६ लाख ५९ हजारमा खरीदविक्री भएको हो ।

प्रिओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू.२८ लाख १६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot