Logo

खानेपानी संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)



काठमाडौं, १ चैत्र । नेपाल खानेपानी संस्थानले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थानले ४६ जना करार कर्मचारी भर्नाका लागि मंगलबार दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका व्यक्तिहरुले ३० दिनभित्र दरखास्त दिन संस्थानले आग्रह गरेको छ । ६ महिनाको लागि जुनियर प्लम्बर, लाइट ड्राइभर,प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर लगायतक विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot