Logo

मन्त्रिपरिषद् बैठकद्धारा संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश



काठमाडौं, १ चैत्र । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज राति १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले यस्तो सिफारिश गरेको हो ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot