Logo

नेपाललाई तेस्रो सफलता, ज्ञानेन्द्रले लिए विकेट



काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले तेस्रो विकेट निकालेको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए ।

पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए ।

पीएनपीले २५औं ओभरमा तिन विकेटको नोक्सानीमा  ९० रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot