Logo

एमाले संसदीय दलको बैठक सुरू



काठमाडौं, २ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दलको बैठक बोलाएको हो ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot