Logo

सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन (फोटोफिचर)



काठमाडौं, २ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सुरक्षा परिषद्लाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित समारोहमा सहभागि भएका प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो बताएका हुन् । तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्

Screenshot