Logo

नेपाल निर्माण व्यवसायी महासंघद्धारा २२ बुँदे काठमाडौं घोषणापत्र जारी (फोटोफिचर)



काठमाडौं, ४ चैत्र । नेपाल निर्माण व्यवसायी महासंघले २२ बुँदे काठमाडौं घोषणा–पत्र, २०७८ जारी गरेको छ ।

महासंघले २३औं साधारण सभाले पारित गरेको २२ बुँदे काठमाडौं घोषणापत्र आज सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा सार्वजनिक खरिद नियामवली, २०६४ को एघारौं संशोधन मन्त्रिपरिषद्बाट पारित भएतापनि राजपत्रमा हालसम्म प्रकाशित नभएकोले उक्त एघारौं संशोधनमा महासंघको सहमतिको खाकाबमोजिम एवम् निर्माण व्यवसायमैत्री संशोधन नभएको खण्डमा महासंघ कार्य समितिले कडाभन्दा कडा कदम चालि आवश्यक कार्यक्रम गर्न पनि महासभाले सर्वसम्मत् निर्देशन दिएको छ ।

महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सम्बोधन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot