Logo

प्रि ओपनिङमा दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं, ६ चैत । साताको कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आज प्रि ओपनिङ सेसनमा नेप्से १९.७२ अंकले घट्दै २६३१.२५ को विन्दुमा पुगेको हो ।

यस्तै यो अवधिमा १४ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot