Logo

लोसपा बागमती प्रदेश अध्यक्ष महर्जन र शिव सेना अध्यक्ष बम सहितका नेता राप्रपा प्रवेश (फोटोफिचर)



काठमाडौं, ६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बागमती प्रदेश अध्यक्ष नीलकण्ठ महर्जन राप्रपा नेपालमा प्रवेश गरेका छन् । उनीसहित प्रदेश कमिटी नै पार्टीमा समाहित भएको राप्रपा नेपालले जनाएको छ ।

यस्तै, राष्ट्रिय शिव सेना पार्टीका केन्द्रीय अध्यक्ष विक्रम बहादुर बम समेत राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot