Logo

रुस-युक्रेन युद्धले विश्वबजारमा दूधको मूल्य बढ्यो



एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा दूध र दुग्धजन्य पद्धार्थको मूल्य बढेको छ । इन्धनको मूल्य बढ्दा दूधको मूल्यमा असर परेको हो ।

दुधको पाउडरको मूल्य वृद्धि भएको छ । यसै महिना दुगको पाउडको मूल्य आठ वर्षयताकै महङ्गो भएको छ । निर्जल दुधको फ्याटको मूल्यले यसै महिना किर्तिमान कायम गरिसकेको छ ।

नाइट्रोजनबाट बन्ने मल र गहुँको मूल्य बढ्दा दूधको मूल्यमा असर परेको हो । यी दुवै दुग्ध उत्पादनसँग सम्बन्धित हुन् । रुस र युक्रेन गहुँ र नाइट्रोजन मलका मुख्य निर्यातकर्ता हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot