काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ ।
काठमाडौंको बबरमहलस्थित् कार्की ब्यांक्वेटमा सुरु भएको बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ ।
स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलोपटक पोलिटब्यूरो बैठक बसेको हो ।

Photo:Mukunda Kalikote




प्रतिक्रिया