Logo

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै



काठमाडौं, चैत ८ । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा (एमाले) प्रवेश गर्दै छिन्। पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्।

दिउँसो १ बजे राखिएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गर्ने छन्। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot