Logo

विश्वकप लिग टु अन्तर्गत नेपाल आज पीएनजीविरुद्ध खेल्दै



काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल र पीएजीको खेल इतिहास हेर्दा नेपाल पीएनजीभन्दा बलियो देखिन्छ ।

लिग टुमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot