काठमाडौं, ८ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४९ पैसा र विक्रिदर १२२ रुपैयाँ ९ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र विक्रिदर १३४ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया