Logo

पीएनजीविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट



काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् ।
दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । खेलको तेस्रो ओभरमा नेपालले पहिलो सफलता हात पारेको छ ।

नेपालका लागि करण केसीले विकेट लिएका हुन् ।

आज दुबै टोलीले जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्