पर्यटकीय क्षेत्र बाघमारको जग्गा सिँचाइको अभावमा बाँझै (फोटोफिचर)


त्रिशुली, ८ चैत । नुवाकोटको तादी गाँउपालिका–४, पर्यटकीय क्षेत्र बाघमारमा सिँचाइ अभावका कारण बाझो राखिएका जग्गा । केही वर्ष अघिसम्म आकासे पानीको भरमा बर्खामा एकबाली खेती लगाउने गरेको भएपनि हाल उक्त जग्गा बाझो भएसगैँ सिँचाइ सुविधा उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नुवाकोटले सिँचाइ स्रोतको अध्ययन सुरु गर्ने जनाएको छ । तस्बिरः रामहरि न्यौपाने ÷रासस

Skip This

Omoda E5 Pro