Logo

बाग्मती प्रदेशसभा बैठक स्थगित



मकवानपुर, ८ चैत्र । मंगलबार बसेको बाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकले सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर बैठक स्थगित गरेका हुन् ।

सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको प्रदेशले जनाएको छ । बैठकले सदनमा पेस भएका ३ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्