देशभरका यायायात कार्यालय आजदेखि बन्द हुने


काठमाडौं, ९ चैत्र । आजदेखि देशभरका यातायात कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द हुने भएका छन् । विभागको सर्भरहरुमा समस्या देखिएको हुनाले मर्मतको लागि आज बेलुका ५ बजेदेखि बन्द हुने भएका हुन् ।

अर्को सुचना जारी नभएसम्मका लागि विभागले दिने सेवा बन्द हुने जनाइएको छ । सर्भरमा समस्या आए लगत्तै अनलाइन फारम, लाइसेन्स प्रिन्ट र नविकरण लगायतका सेवामा समस्या हुने भएको छ ।