Logo

खोलामा युवकको शव भेटियो



गुल्मी, १० चैत्र । गुल्मीमा एक युवकको शव फेला परेको छ । रमौडीस्थित बडिगाड खोलामा आज बिहान रुरुक्षेत्र गाउँपालिका–५ घर भएका किरण गिरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

२३ वर्षीय गिरी बुधबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot