Logo

बोहराटारमा कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु



काठमाडौं, चैत १। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको निवासमा कांग्रेस जिल्ला सभापतिहरु भेला भएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गठबन्धन गर्ने कि नगर्ने भन्ने बिषयमा छलफल गर्न आजकौ बैठक बोलाईएको हो ।

भेलामा जिल्ला सभापतिहरूले आफ्नो राय दिनेछन् । आजै दिउँसो २ बजे कांग्रेस केन्द्रिय समितिको बैठक बस्दैछ । उक्त बैठकमा आफ्नो धारणा व्यक्त गर्नुपूर्व पौडेलले काठमाडौंमा रहका जिल्ला सभापतिसंग छलफल सुरु गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्