Logo

सुनचाँदीको भाउ आज कति ?



काठमाडौं, ११ चैत्र । आजको लागि सुनचाँदीको मुल्य सार्वजनिक भएको छ । नेपाली बजारमा छापावाल सुनको मुल्य आज प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा खरिद विक्रि भएको छ । त्यस्तै, आज चाँदीको मुल्य प्रतितोला १४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्