Logo

चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता



काठमाडौं, ११ चैत । चिनिया विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जय शंकरबीच भेटवार्ता भएको छ ।

आज हैदरावाद हाउसमा वाङ यी र जय शंखरबीच छोटो भेटवार्ता भएको हो ।

यी बिहिवार साझँ अफगानिस्तानको चार्टर फ्लाइट मार्फत भारत भ्रमणमा पुगेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot