Logo

कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी



काठमाडौैं, ११ चैत्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध विद्यार्थीहरुले नाराबाजी गरेका छन् ।

नेविसंघ र नेपाल तरुणदलको अध्यक्ष मनोनयनमा असन्तुष्टिलाई लिएर डा.शेखर कोइराला समुह निकट विद्यार्थीहरुले प्रदर्शनमा उत्रिएका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवा सहभागी हुने थापासँगै विद्यार्थीहरु पार्टी कार्यालय प्रवेश गर्ने ठाउँ विद्यार्थीहरु नाराबाजी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot