Logo

प्रधानमन्त्री देउवा पाटन दरबार क्षेत्रमा (फोटोफिचर)



ललितपुर, १२ चैत । ललितपुरको पाटन दरबार क्षेत्रमा वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।

यसै अवसरमा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्दिरमा पूजा समेत गरे छन् । प्रधानमन्त्री देउवा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए । तस्वीरः रोशन सापकोटा, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot