थप ८ जनामा कोरोना संक्रमण, दुई सय १० जना संक्रमण मुक्त


काठमाडौं, १२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १० जना संक्रमण मुक्त भएका छन् ।

यस अवधीमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।