Logo

एमाले स्थायी कमिटी बैठक जारी



काठमाडौं, १३ चैत : नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ ।

महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक जारी छ ।

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ ।

तस्बिर सौजन्य : पद्मा अर्याल



प्रतिक्रिया दिनुहोस्