Logo

राष्ट्रपति भण्डारी हेलिकप्टरबाट पोखरा पुगिन्



काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् ।

न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज (सोमबार) पोखरा पुगेकी हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा गएकी राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । Filephoto



प्रतिक्रिया दिनुहोस्