Logo

पीएनजीविरुद्धको खेलमा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (फोटोफिचर)



काठमाडौं, १७ चैत । काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

आजको खेलमा यस्तो देखियो त्रिवि क्रिकेट मैदानः तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्

Screenshot