Logo

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना



सियोल, १८ चैत । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम